Main
१२१ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
१० वैशाख, काठमाडौं । प्रहरी प्रधान कार्यालयले १२१ प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ । बिहीबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले १२१ डीएसपीको सरुवा गरेको हो । सरुवा सूची अनुसार केही जिल्ला, वृत्त र इलाका प्रहरीहरु समेत हेरफेर भएका छन् । यस्तो छ सरुवा सूची –
– यस समाचारको श्रोत : Online Khabar हो ।