Main

१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित

१८ असार, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २२ ले बुधबार आफ्नो क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ । सो कार्यक्रममा फुटबल क्रिकेट, पौडी, चेस, बास्केटबल, कबड्डी, बडिबिल्डिङ, फेन्सिङ, तेक्वान्दो, कराँते, फुटसल, स्नुकर, टेबलटेनिसका कूल १२७ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित भएका हुन् । जसमध्ये अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने २८ जनालाई विशेष सम्मान गरिएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button