Main

१३ वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोपमा २ जना पक्राउ

२ फागुन, काठमाडौं । रुपन्देहीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा देवदह नगरपालिका–३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा रहेका छन् । उनीहरूलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ । प्रहरीका अनुसार अजय र गोविन्दले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button