Main
१४ शिक्षक संगठन भन्छन्- २० गतेदेखि काठमाडौंमा वारपारको आन्दोलन गर्छौं
१५ चैत, काठमाडौं । १४ वटा शिक्षक संघ-संगठनले यही चैत २० गतेदेखि काठमाडौंमा वारपारको आन्दोलन गर्ने चेतावनी दिएका छन् । संगठनका अध्यक्षहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यो आन्दोलनमा सहभागी हुन शिक्षक कर्मचारीलाई अपिलसमेत गरेका छन । संयुक्त विज्ञप्तिमा १४ संघ संगठनले भनेका छन्, ‘विगतमा भएका सबै सहमती सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी…
– यस समाचारको श्रोत : Online Khabar हो ।