Main

१५औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप नेपालमा हुने

१२ जेठ, काठमाडौं । नेपालमा १५औं संस्करणको इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) आयोजना हुने भएको छ। डिसेम्बर १८ देखि २० तारिखसम्म दशरथ रंगशालाको कभर्ड हलमा हुने प्रतियोगितामा १५ देशका सात सयभन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था आइओएफटिसी नेपालले प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्ने तयारी गरेको जानकारी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button