Main

१६औं मेलबर्न भारतीय फिल्म महोत्सवमा आमिर खान प्रमुख अतिथि

काठमाडौं । सन् २०२५ को इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न (आईएफएफएम) मा बलिउड अभिनेता आमिर खान प्रमुख अतिथि हुने भएका छन् । १६ अगस्टदेखि २४ अगस्ट २०२५ सम्म चल्ने फेस्टिभलमा उनी प्रमुख अतिथि बन्ने भएका हुन् । आयोजक संस्थाका अनुसार १६औं संस्करणको महोत्सवमा उनलाई भारतीय सिनेमा क्षेत्रमा गरेको योगदानको सम्मान पनि गरिने छ । आमिरको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button