Main
१७ वर्षमा आरक्षण कोटाबाट निजामती सेवामा २५ हजार कर्मचारी
नेपालमा आव २०६३/६४ देखि सरकारी समावेशी पदपूर्ति सुरु भएको थियो । त्यसयताको १७ वर्षमा २५ हजार २१८ जना समावेशी आरक्षण कोटा तर्फबाट निजामती सेवामा प्रवेश गरेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।