Main

१७ सहसचिवको सरुवा (सूचीसहित)

२९ माघ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना सहहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा गरेको हो । सरुवा हुनेमा भन्सार महानिर्देशकदेखि आन्तरिक राजश्व विभागसम्मका महानिर्देशक छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button