Main
२ सय महिला उद्यमीले हेरे ‘केटी हराएको सूचना’
काठमाडौं । फिल्म ‘केटी हराएको सूचना’लाई महिला उद्यमीले हेरेका छन् । जमलस्थित विश्वज्योति सिनेप्लेक्समा मंगलबार शो बुक गरेर महिला उद्यमी संघका २ सय सदस्यले फिल्म हेरेका हुन् । फिल्म हेरेपछि उनीहरुले कथावस्तुसँगै कलाकारको अभिनय र लोकेसन मनपरेको प्रतिक्रिया दिए । मधेशका महिलाको जीवन, संघर्ष र कथालाई फिल्मले रोचक चित्रण गरेको उनीहरूले जनाए । स्क्रिनिङको क्रममा…
– यस समाचारको श्रोत : Online Khabar हो ।