Main
२ साताभित्र ‘रियल टाइम’ बक्सअफिस, अनलाइन सेवा लागू हुने
काठमाडौं । चलचित्र विकास बोर्डले दुई साताभित्र बक्सअफिसको बहुप्रतीक्षित ‘रियल टाइम डेटा’ प्रणाली संचालनमा ल्याउने भएको छ । विहीबार प्रणालीको सफलतापूर्वक परीक्षण गरिएको बोर्ड अध्यक्ष दिनेश डीसीले जनाए । हलले टिकट बिक्री गरेको ढिलोमा ५ मिनेटभित्रै बक्सअफिसको केन्द्रीय सर्भर प्रणालीमा डेटा भण्डारण हुनेछ । यो प्रणाली कार्यान्वयन भए वर्षौंदेखिको प्रयासले मूर्तरुप पाउनेछ । बक्सअफिस डेटामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।