Main

२० प्रतिशत घट्यो एनएमबी बैंकको नाफा

२१ कात्तिक, काठमाडौं । एनएमबी बैंकको खुद नाफा २० प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ९१ करोड ५९ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा १ अर्ब १४ करोड रुपैयाँ थियो । नाफा घट्नुको मुख्यः कारण लोन लस प्रोभिजन (इम्पेरिमेन्ट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button