Main

२० वर्षसम्म कोमामा रहेका साउदीका राजकुमार वालिदको निधन

४ साउन, काठमाडौं । दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ । कार दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई २० वर्षसम्म कोमामा राखिएको थियो । लामो समयसम्म कोमामा रहेका कारण उनी ‘स्लिपिङ प्रिन्स’ नामले परिचित थिए । गल्फ न्युजका अनुसार सन् २००५ मा १५…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button