Main
२०२४ मा सुनको लगानीले दियो २७ प्रतिशत प्रतिफल, २०२५ मा कति ?
२१ पुस, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताले सुनमा गरेको लगानीमा एकै वर्ष २७ प्रतिशत प्रतिफल पाएका छन् । सन् २०२४ मा सुनको मूल्य २७ प्रतिशतले बढेको छ । यो प्रतिफल अन्य क्षेत्रको तुलनामा ज्यादा र सन् २०१० यता वार्षिक मूल्यवृद्धि सबैभन्दा उच्च रहेको इन्भेस्टिङ डटकमले उल्लेख गरेको छ । सन् २०२३ मा १४ र २०२२…
– यस समाचारको श्रोत : Online Khabar हो ।