Main

२०८१ को दण्डपाणि-नन्दकुमारी पुरस्कार अन्सारीलाई

१२ फागुन, काठमाडौं । २०८१ सालको दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार अधिवक्ता एवं मानव अधिकारकर्मी मोहना अन्सारीलाई प्रदान गरिने भएको छ । दण्डपाणि अर्ज्याल स्मृति केन्द्रको कार्यसमितिको बैठकले सो निर्णय गरेको महासचिव कपिलचन्द्र खनालले जानकारी दिए । २०६२ सालमा स्थापित स्मृतिकेन्द्रले आफ्नो स्थापनाकालदेखि नै राष्ट्रिय महत्त्वका विषयमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button