Main

२३ दिनदेखि अखिल क्रान्तिकारीका विद्यार्थी रिले अनशनमा

३० साउन, काठमाडौं। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थी शुल्क घटाउनु पर्ने माग राखेर त्रिभुवन विश्वविद्यालयमा रिले अनशनमा बसेको २३ दिन पुग्यो। तर, माग सम्बोधन नभएको गुनासो विद्यार्थीहरूको छ । ‘हामी रिले अनशनमै छौँ । माग सम्बोधन भएको छैन,’ अखिल क्रान्तिकारी त्रिवि इन्चार्ज ममता जोशीले भनिन्। अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button