Main
२६ जेठदेखि रुपन्देहीमा विद्यालयस्तरीय टी–२० लिग
१२ जेठ, बुटवल । विद्यालय तहबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले रुपन्देहीमा अक्सनसहितको प्यारामाउन्ट क्रिकेट लिग हुने भएको छ । विद्यालय स्तरको प्रतियोगितामा अक्सनबाट खेलाडी किनेर टी–२० लिग हुन लागेको आयोजक प्यारामाउन्ट क्रिकेट कमिटीले जानकारी दिएको छ । २६ जेठदेखि २९ जेठसम्म भैरहवाको सिद्धार्थ रंगशालामा हुने प्रतियोगितामा चार टिमले प्रतिस्पर्धा गर्ने प्यारामाउन्ट क्रिकेट कमिटिका अध्यक्ष गोपाल…
– यस समाचारको श्रोत : Online Khabar हो ।