Main
२६ वर्षपछि पूरा हुँदै हुम्लीको सडक सपना
बेलिब्रिज निर्माणको ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ र केही दिनभित्रै सञ्चालनमा आउनेछ । यससँगै सिमकोट-खार्पु मार्ग हुँदै हुम्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।