Main

२७४८ अंकमा झर्‍यो सेयर बजार, विशाल बजारले उचाल्यो व्यापार

१३ मंसिर, काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से २७४८ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ८.३० अंक घटेको हो । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन बजारमा ९ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडको भयो । ५० कम्पनीको मूल्य बढ्दा १९४ को घट्यो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button