Main
४ करोड मूल्यको नयाँ घरमा सरिन् शान्तिश्री परियार
रोल्पाको दुर्गम गाउँको निम्न मध्यमवर्गीय परिवारमा जन्मिएकी शान्तिश्रीले कलाकर्मबाटै सम्पत्ति जोड्न सकिन्छ भन्ने सन्देश पनि दिएकी छन् । उनले हालै गोंगबुको गणेशस्थानमा ४ करोड मूल्य पर्ने घर किनिन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।