Main

४ दिनदेखि हराइरहेका व्यक्ति भक्तपुरको गरुडकुण्ड पोखरी छेउमा मृत भेटिए

२० फागनु, काठमाडौं। भक्तपुरमा एक पुरुष मृत भेटिएका छन् । भक्तपुर नगरपालिका–९ च्यामसिंहस्थित गरूडकुण्ड पोखरीको छेउमा एक पुरुष मृत भेटिका हुन् । मृत भेटिनेमा सूर्यविनायक नगरपालिका–१० चित्तपोल भंगाल बस्ने ६६ वर्षीय भरत दुलाल रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले बताए । उनी मंगलबार मृत फेला परेका हुन् । घटनाबारे भक्तपुर प्रहरीले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button