Main
४ हाइड्रोपावर कम्पनीकाे सेयरमा असारभित्र ‘लकइन’ अवधि सकिने
२६ जेठ, काठमाडौं । असार महिनामा विभिन्न ४ वटा हाइड्रोपावर कम्पनीको स्थानीय तथा संस्थापक सेयरको ‘लकइन’ अवधि सकिने भएको छ । लकइन अवधि सकिएको भोलिपल्टबाट यी सेयर साधारणसरह, उहीं मूल्यमा कारोबारमा आउँछन् । जसले गर्दा सेयर संख्या बढ्न गई मूल्य घट्ने जोखिम हुने भएकाले कम्पनीले एक महिना पहिले नै सार्वजनिक सूचनामार्फत जानकारी दिँदै आएका छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।