Main
५ अर्बको हरित ऊर्जा ऋणपत्र ल्याउन निफ्राले पायो अनुमति
३० वैशाख, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई नेपाल धितोपत्र बोर्डले हरित ऊर्जा ऋणपत्र निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ । सात वर्षे अवधिको यो ऋणपत्रको ब्याजदर ६ प्रतिशत छ । कम्पनीले ५ अर्ब रुपैयाँ बराबरको हरित ऊर्जा ऋणपत्र निष्कासन गर्नेछ । जसमा सर्वसाधारणका लागि २ अर्ब रुपैयाँको जारी हुनेछ । अंकित मूल्य १ हजारका…
– यस समाचारको श्रोत : Online Khabar हो ।