Main

५ खर्ब डलर नाघ्यो मस्कको सम्पत्ति, बने विश्वकै सर्वाधिक धनी

१६ असोज, काठमाडौं । टेस्लाका मालिक एलन मस्कको कूल सम्पत्ति ५ खर्ब डलर नाघेको छ। फोर्ब्स इन्डेक्सका अनुसार, बुधबार उनको कूल सम्पत्ति केही समयका लागि ५००.१ अर्ब डलर रहेको थियो, त्यसपछि घटेर ४९९ अर्ब डलरभन्दा माथि कायम रह्यो। बीबीसीका अनुसार, टेस्ला, एक्सएआई र स्पेसएक्सका शेयरहरूको बढ्दो मूल्यले उनलाई यो सफलता दिलाएको हो। ओरेकलका ल्यारी एलिसन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button