Main
५ जनाको संलग्नता, सवारी ज्यान र संगठितमा अनुसन्धान सुरु
सशस्त्र प्रहरी बल नेपालका सई लक्ष्मणप्रसाद यादवलाई गाडीले ठक्कर दिएर ज्यान लिने समूहको पहिचान गर्न प्रहरी सफल भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले १५ दिन लामो अनुसन्धानपछि गाडीले ठक्कर दिएर हत्या गर्ने समूहको पहिचान गर्न सफल भएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।