Main

५ मन्त्रीले संसद्‍मा मौखिक प्रश्नहरूको उत्तर दिंदै

३० असार, काठमाडौं । पाँच जना मन्त्रीले आज संसद्‍मा मौखिक प्रश्नहरूको उत्तर दिने कार्यक्रम छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ सहरी विकास मन्त्री प्रकाशमान सिंह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button