Main
५० वर्षको पर्खाइपछि भुम्लुवासीले पाए लालपुर्जा
स्थानीयले यो जग्गा पिपलटार गाविस हुँदा कमाइरहेका थिए । पिपलटार गाविस फुटेर भुम्लुटार र फलाँटे गाविस भयो । त्यसपछि यो जमिन कुन गाविसले लिने भन्ने विवाद हुँदा २०३२ सालमा नापी टोली ननापेरै फर्किएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।