Main
५२ संवैधानिक नियुक्तिविरुद्धको रिटको फैसला आउनुअघि छलफलमा न्यायाधीशहरू
१८ असार, काठमाडौं । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धको निर्णय सुनाउने तयारी गरेको छ । यसअघि जेठ २८ गते नै निर्णय सुनाउने भनिएकोमा असार १८ गतेलाई सारिएको थियो । अहिले प्रधानन्यायाधीशसहितका न्यायाधीशहरूबीच छलफल चलिरहेको छ । कस्तो फैसला लेख्ने भन्नेबारे उनीहरूले गृहकार्य गरिरहेका छन् । सर्वोच्चको संवैधानिक इजलास खुला गरेर त्यहाँ कानुन व्यवसायीहरू…
– यस समाचारको श्रोत : Online Khabar हो ।