Main
६ वर्षदेखि अलपत्र सिक्टाको डुडुवा नहर
निर्माण व्यवसायीले समयमै काम नगर्दा १६ हजार हेक्टरमा सिंचाइ सुविधा पुर्याउने लक्ष्यका साथ निर्माण सुरु गरिएको डुडुवा नहर ६ वर्षसम्म अलपत्र पर्यो । किसानहरुले सुख्खा र खडेरी सामना मात्रै गर्नु परेन, खेती किसानीबाट हुने आम्दानी पनि गुमाउन बाध्य हुनुपर्यो । ९८ करोड ८१ लाखमा निर्माण सम्पन्न हुने आयोजनाका लागि सरकारले थप १ अर्ब २५ करोड लगानी गर्नुपर्यो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।