Main
६ सय वर्षदेखिको इतिहासको साक्षी झुप्राङकोट
देब्रे शाहका रुपमा चिनिने उनी समयसमयमा त्यहाँ गएर बस्ने गरेको पाइन्छ। विदुरजी शाह पछि त्यहाँको मुख्तियारी आचार्य तथा गुरुङहरूलाई दिइएको थियो। यी विषयलाई आफ्नो पुस्तक नेपाल एकीकरणको जग कास्की राज्यको इतिहासमा लिपिबद्ध गरिएको उनले जानकारी दिए।
– यस समाचारको श्रोत : Online Khabar हो ।