Main
६० किलो चाँदीसहित बारामा एकजना पक्राउ
२२ मंसिर, काठमाडौं । ६० किलो चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगर–२१ अमलेखगञ्जबाट प्रहरीले कलैया उपमहानगरपालिका–५ का ३६ वर्षीय कर्म साह सोनालाई पक्राउ गरेको हो । शनिबार बिहान ११ः२० बजे ती व्यक्ति वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्कुटीको खुट्टा राख्ने ठाउँमा फल्स…
– यस समाचारको श्रोत : Online Khabar हो ।