Main
७ महिनामा ९३ हजार बढीलाई काठमाडौं महानगरको स्वास्थ्य सेवा
२१ फागुन, काठमाडौं। काठमाडौं महानगरपालिकाले ७ महिनामा ९३ हजार बढीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ । स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट प्रवाह गरिरहेको उक्त सेवामा सेवाग्राहीको संख्या बढ्दै गएको महानगरको स्वास्थ्य सेवा विभाग प्रमुख दिपक केसीले बताए। उनका अनुसार यस वर्षको ७ महिनामा मात्रै ९३ हजार ४२३ जना सेवाग्राहीले स्वास्थ्य सेवाको लाभ उठाइसकेका छन् । जसमध्ये ४४…
– यस समाचारको श्रोत : Online Khabar हो ।