Main

७ युवा दलित महिलालाई ‘जस्ट फ्युचर्स फेलोसिप’

२७ असार, काठमाडौं ।  जस्ट फ्युचर्स पहल (जेएफपी)ले बागमती प्रदेशका सात जना प्रतिभाशाली युवा दलित महिलालाई जस्ट फ्युचर्स फेलोसिप (बहिन-वृत्ति) प्रदान गर्ने निर्णय गरेको छ।  यही अगस्ट, २०२५ देखि १२ महिनासम्म सञ्चालन हुने फेलोसिपका लागि छानिएका प्रतिभाशाली युवा दलित महिला हुन्। छानिएकामा सरिना द्योला,   मंजिता परियार,   प्रमिला बिक,   कंचन कटुवाल,  राधिका रोका,  मनिका विश्वकर्मा र …

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button