Main

७० लाख नाघे करदाता

१५ माघ, काठमाडौं । नेपालमा करदाता संख्या ७० लाख नाघेको छ । आन्तरिक राजस्व विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनासम्म ७० लाख ३६ हजार ६ सय ८३ जना करदाता दर्ता भएका छन् । यसमा सबैभन्दा ठूलो हिस्सा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या छ । पारिश्रमिक भुक्तानी सहितका कारोबारमा प्यान…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button