Main
९ अन्तर्राष्ट्रिय बजारमा ‘लाज शरणम्’को प्रदर्शन तय, कुन देशमा कहिले ?
काठमाडौं । ‘लाज शरणम्’को अन्तर्राष्ट्रिय प्रदर्शन मितिको औपचारिक घोषणा भएको छ । वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलले ९ ठूला अन्तर्राष्ट्रिय बजारको प्रदर्शन मितिबारे जानकारी दिएको छ । अमेरिका र क्यानडाका ६५ भन्दा धेरै सहरमा फेब्रुअरी २८ मा रिलिज हुनेछ । मध्यपूर्वका युएई, ओमान, बहराइन र कतारमा फेब्रुअरी २७ मा फिल्म लाग्नेछ । अस्ट्रेलिया र न्युजिल्याण्डका…
– यस समाचारको श्रोत : Online Khabar हो ।