Main

९ महिनापछि खुल्यो आईपीओ

१९ मंसिर, काठमाडौं । ९ महिनापछि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु भएको छ । सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासनपछि फागुनदेखि रोकिएको थियो । आज बुधबारदेखि वैदेशिक रोजगारमा रहेकाहरूले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिन सक्ने छन् । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button