Main
अध्यादेशमा सत्ता र प्रतिपक्ष दुवैले खोजे उपेन्द्रको साथ
२२ माघ, काठमाडौं । विपक्षी दलहरूले अध्यादेश अस्वीकृत गर्न उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (नेपाल)को साथ खोजेका छन् । प्रतिनिधि सभामा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार जसपा नेपालको नेतृत्वसँग अनौपचारिक छलफल चलिरहेको छ । ‘जसपा नेपालका नेतृत्व लगायतसँग कुरा भइरहेका छन् । छलफल भएकै छ । छलफल विभिन्न तहबाट भइरहेकै छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।