Main
आइसीसी यू-१९ पुरुष क्रिकेट विश्वकप छनोटको खेलतालिका सार्वजनिक
२६ चैत, काठमाडौं । यही अप्रलि १३ देखि १९ सम्म काठमाडौंमा आयोजना हुने आइसीसी यू-१९ पुरुष क्रिकेट विश्वकप छनोटको खेलतालिका सार्वजनिक भएको छ । घरेलु टोली नेपालले पहिलो खेल लोहर मुलपानी मैदानमा युएईसँग खेल्नेछ । प्रतियोगिताको विजेता यू१९ विश्वकपमा छनोट हुनेछ । यू-१९ विश्वकप छनोट : नेपालको पहिलो खेल युएईसँग छनोट प्रतियोगितामा आयोजक नेपालसहित अफगानिस्तान,…
– यस समाचारको श्रोत : Online Khabar हो ।