Main
आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलिया र अफगानिस्तान खेल्दै
१६ फागुन, काठमाडौं । पाकिस्तानमा जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत आज समूह बी को खेल हुँदै छ । अस्ट्रेलिया र अफगानिस्तानबीच दिउँसो पौने ३ बजेदेखि लाहोरमा खेल सुरु हुनेछ । अस्ट्रेलिया पहिलो खेलमा विजयी हुँदा दोस्रो खेल वर्षाले प्रभावित भएको थियो । अफगानिस्तान भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो भने दोस्रो खेलमा इंग्ल्याण्डलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।