Main
‘अरेली काँडैले’ बन्यो १० करोड भ्यूज पाउने पहिलो लोकदोहोरी गीत
काठमाडौं । ‘अरेली काँडैले मलाई च्वास्सै…’ युट्युवमा १० करोड पटक हेरिने पहिलो नेपाली लोकदोहोरी गीत बनेको छ । शनिबार बिहान मात्र खेम सेन्चुरीद्वारा संगीतबद्ध गीतले कीर्तिमान रचेको हो । एकवर्षअघि रिलिज भएको यो गीतमा शान्तिश्री परियारको स्वर, नेत्र अर्यालका शब्द छन् । १० करोड भ्यूजसहित पहिलो नेपाली लोकदोहोरी गीत बन्ने यो दौडमा वसन्त थापाको ‘सालको…
– यस समाचारको श्रोत : Online Khabar हो ।