Main

उजुरीबारे छलफल गर्न बोलाइयो लेखा समिति बैठक

६ माघ, काठमाडौं । लेखा समिति बैठक आह्वान भएको छ । समितिमा प्राप्त उजुरीहरूबारे छलफल गर्न समितिको बैठक बोलाइएको समितिका सचिव एकराम गिरीले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान ११ बजेका लागि बैठक आह्वान भएको हो । समितिको यो ३४ औं बैठक हो । ‘समितिमा प्राप्त उजुरीहरूको छलफलका लागि मंगलबार बिहान ११ बजे बस्नेगरी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button