Main

एक प्लेटोनिक प्रेमको वियोगान्त

नजिक, टाढा जहाँ भए नि दुश्मनै सारा संसार भए नि कहिल्यै नघट्ने होस् कहिल्यै नछुट्ने होस् माया त यस्तो होस् । हेमन्त शर्माको यो गीतसँग ठ्याक्कै मेल खाने एउटा प्रेमिल किस्सा थिए, विवेक पंगेनी र सिर्जना सुवेदी । यो जोडीलाई देख्नसाथ हरेकको मनमा स्वतस्फूर्त प्रतिध्वनित हुन्थ्यो, ‘माया त यस्तो होस् ।’ जो सांसरिक दुनियाँसँग पलपल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button