Main
एड सिरनको नयाँ गीत ‘सफायर’मा शाहरुख खान र अरिजित सिंह पनि
मुम्बई । पपस्टार एड सिरनले आफ्नो नयाँ गीत ‘सफायर’ सार्वजनिक गरेका छन् जुन उनले भारत यात्राको क्रममा गुपचुप शैलीमा छायांकन गरेका थिए । भिडियोमा शाहरुख खान र अरिजित सिंह प्रस्तुत छन् । ३ मिनेटको यो भिडियो अहिले निकै भाइरल बनिरहेको छ । गायक सिरनले केही समयदेखि यो गीतबारे दर्शकमाझ जानकारी दिँदै आइरहेका थिए । भिडियोका…
– यस समाचारको श्रोत : Online Khabar हो ।