Main
एन्फाको धर्ना कार्यक्रम स्थगित
३० भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज आयोजना गर्ने भनिएको ज्ञापनपत्र बुझाउने, धर्ना तथा पत्रकार सम्मेलन कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । एन्फाले सोमबार सूचना जारी गर्दै विशेष कारणवश बिहान ११ बजे राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा तय गरिएको कार्यक्रम स्थगित गरिएको जनाएको हो । फिफाबाट निलम्बनमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।