Main
बेतौना-हरिपुर खानेपानी समस्या समाधानबारे अध्ययन गर्दै प्राविधिक टोली
३० भदौ, सिरहा । सिरहाको गोलबजार नगरपालिका–१२ को बेतौना-हरिपुरमा देखिएको खानेपानी समस्या समाधानबारे अध्ययन गर्न प्राविधिक टोली खटिएको छ । स्थानीयले भोग्नु परेको खानेपानी समस्याबारे अध्ययन गर्न खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरधामबाट प्राविधिक टोली सोमबार हरिपुर पुगेको हो । हरिपुरका करिब २०० परिवार लामो समयदेखि एउटै सबमर्सिबल पम्पको भरमा खानेपानीको जोहो गर्दै आएका छन्।…
– यस समाचारको श्रोत : Online Khabar हो ।