Main

एसीसी यू-१६ इस्ट जोन कप विजेता टोलीलाई नगद पुरस्कार दिने क्यानको घोषणा

२७ असार, काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। नेपाली टोलीका खेलाडी तथा अफिसियलहरूलाई हौसला स्वरुप जनही ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरिएको क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘मलेसियामा संचालन भएको एसीसी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button