Main
ओसाका वर्ल्ड एक्स्पोमा नेपालको बेइज्जत भयो : शिशिर खनाल
१ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले ओसाका वर्ल्ड एक्स्पोमा नेपालको बेइज्जत भएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । जापानको एक पत्रिकाले ‘एक्स्पोमा सहभागी मुलुकहरूमध्ये नेपाल एकमात्र त्यस्तो देश हो जसले अझै आफ्नो प्रदर्शनी कक्ष खोलेको छैन र निर्माण कार्य जनवरीदेखि रोकिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।