Main
कस्तो छ रवि लामिछाने निलम्बनको कानुनी धरातल ?
कात्तिकमा समातिएसँगै सांसद पद निलम्बनमा परेका रविले आफू फेरि संसद जान पाउनुपर्ने जिकिर गर्दै सभामुखलाई पत्र दिएका छन् । उनी निलम्बनमा पर्नुको कानुनी पृष्ठभूमि कस्तो छ ? के सभामुखले उनलाई अहिलेकै हालतमा संसद प्रवेश दिनसक्ने आधार छ ?
– यस समाचारको श्रोत : Online Khabar हो ।