Main
कांग्रेस–एमालेलाई प्रचण्डको चुनौतीः अहिलेकै थ्रेसहोल्ड तपाईंहरूलाई नै धेरै हुँदैछ (पूर्णपाठ सहित)
२४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै थ्रेसहोल्ड नेपाली कांग्रेस र नेकपा एमालेलाई धेरै हुने दिन आउन सक्ने चेतावनी दिएका छन् । बिहीबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकार यसरी नै चल्दै गए कांग्रेस–एमाले संकटमा पर्ने बताएका हुन् । ‘छब्बीस महिनाअघिको निर्वाचनको मतादेशमै पनि आत्ममुग्ध नहुनोस् । यसरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।