Main
कानुनमन्त्रीलाई कांग्रेस सांसदले सोधिन्- राष्ट्रिय सभाले कुन-कुन कानुन निर्माणमा अवरोध गरेको छ ?
२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले राष्ट्रिय सभाले कुन–कुन कानुन निर्माणमा अवरोध गरेको हो ? भन्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई प्रश्न गरेकी छन् । बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । मन्त्री गौतमले आफ्नो असक्षमता ढाकछोप गर्न राष्ट्रिय सभामा राष्ट्रिय…
– यस समाचारको श्रोत : Online Khabar हो ।