Main
गरगहना चोरी र खरिदको आरोपमा ४ जना पक्राउ
२५ भदौ, काठमाडौं । सुन तथा चाँदीका गरगहना चोरी गर्ने तथा खरिद गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ जडिबुटी बस्ने महोत्तरी गौशाला नगरपालिका–५ घर भएका २९ वर्षीया सावन कुशवाहा, तेह्रथुम आठराई गाउँपालिका–८ घर भएकी ३६ वर्षीया पबित्रा लिम्बु, दोलखाको गौरीशंकर गाउँपालिका–५ घर भएका २५ वर्षीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।